Responsive image

पूजाअर्चना तालिका

श्री विन्ध्यवासिनी मन्दिर नित्य पूजाआजा हुने मन्दिर हो । यसमा प्रत्येक दिन कम्तिमा दुईपटक पूजा गरिन्छ । बिहानको पूजा सात बजेदेखि नौ बजेसम्म तथा बेलुकाको पूजा गर्मी मौसममा साँझ ६ बजेदेखि साढे सात बजेसम्म तथा जाडो मौसममा बेलुका पाँच बजेदेखि साढे ६ बजेसम्म चल्दछ । विशेष पूजाआजाहरु विशेष रुपमा गरिन्छन् । अधिकारी परिवारका कुनै सदस्यले यस्तो पूजा गर्न गराउन चाहेमा यस समाज वा मन्दिरका पूजाहारीसँग सम्पर्क गर्न अनुरोध छ । 

Responsive image