Responsive image

दानदातव्य

श्री विन्ध्यवासिनी अधिकारी समाज यसका सदस्यहरु तथा शुभेच्छुकहरुको दानदातव्यबाट चल्ने संस्था हो । यो अधिकारीका लागि अधिकारी भन्ने मूल मान्यतामा आधारित छ । यसका कामकारबाहीहरु अधिकारी परिवारका वयस्क, युवायुवती, बालबालिका तथा नजिकका नातेदार एवम् शुभेच्छुकहरुको दान तथा सहयोग क्षमतामा आधारित रहेको छ । कुनै पनि सुपात्रबाट दान पाउनु यो समाजको लागि हर्षको विषय हुनेछ । मन्दिरको व्यवस्थापन र श्रीवृद्धिका लागि अधिकारी परिवारमा दानदातव्य दिने प्रचलन पनि रहेको छ ।

Responsive image