Responsive image

मन्दिर पुग्ने बाटो

यो मन्दिर सिराहा जिल्लाको पदमपुर गाउँमा रहेको छ । महेन्द्र राजमार्गको चोहोर्वा स्टेशनबाट सिराहा सदरमुकाम जाँदा सदरमुकाम पुग्नुभन्दा करिब चार किलोमिटर वरै यो मन्दिर रहेको छ । मूल सडकको पश्चिमपट्टि रहेको यो मन्दिर सडकबाट मन्दिर परिसरसम्म पुग्नलाई करिब पाँच मिनेट लाग्दछ । मोटरगाडीमा जाने श्रद्धालुहरुका लागि पार्किङ्गको व्यवस्था छ ।

Responsive image