Responsive image

बयस्क

श्री विन्ध्यवासिनी अधिकारी समाजलाइ अधिकारी परिवारका वयष्क, दाजु-भाइ, दिदि-बैनी, छोरा-छोरी, नाति-नातिना, भान्जा-भान्जी, नजिकका आफन्त तथा शुभेक्षुहरुको नियमित सहयोग प्राप्त छ । यस समूह भित्र जागिरे, व्यवशायिक  एवं उद्योग व्यापार गरि बसेका वयष्कहरु पर्नुहुन्छ । यस संचार पाठ्यस्थलमा वाल-वालिका तथा युवायुवतीहरुको बेग्लै समुह कायम गरिएको छ । रिटायर भै सक्नुभएको वा सक्रिय रोजगारीमा नरहनु भएको जेस्ठ नागरिकहरु पनि यो समुहमा पर्नुहुन्छ । त्यसैले यो समुहलाई हामीहरुको बृहत्तर पारिवारिक समूह मान्न सकिन्छ । एकअर्का लाइ चिन्ह तथा पारिवारिक सम्वन्धलाइ जोगाइराख्नका लागि पनि यो समुहमा सबैको संलग्नता लाइ आव्हान गरिन्छ ।

 

तलको सुचीमा सम्मिलित सवै वयष्कहरु श्री विन्ध्यवासिनी मन्दिर का 'ट्रस्टी' हुनुहुन्छ । उहाँहरुको आर्थिक सहयोग विना यो समाज तथा यसले संचालन गर्दै आएको श्री विन्ध्यवासिनी मन्दिर चल्न सक्दैन । यो मन्दिर उहाँहरु सवैको साझा मन्दिर हो । सबैको प्रतिष्ठाको विषय हो । मासिक रुपमा 'ट्रस्टी' का हैसियतले उहाँहरु बाट प्रदान गरिने यो सहयोगले समाजलाई आफ्नो सामर्थ्य अनुसार मन्दिरको अवश्यकता बमोजिम वार्षिक वजेट तर्जुमा गर्न र साल वसाली नियमित एवं विकास कार्य गर्न समर्थ तुल्याउंछ । अतः श्री विन्ध्यवासिनी मन्दिरको ट्रस्टीका रुपमा उहाँहरुको निरन्तर सहयोग र संरक्षणको यस समाजलाइ निरन्तर अपेक्षा छ ।

 

कति सहयोग गर्ने ? भन्ने कुरा आफैले निर्धारण गर्ने कुरा हो । यसमा आवश्यकता अनुसार सालसालै परिवर्तन गर्न सकिन्छ । मुलकुरो सहभागिता तथा सहकार्यको हो । अधिकारी परिवारका बाँकि रहेका सवै वयष्क, दाजु-भाइ, दिदि-बैनी, छोरा-छोरी, नाति-नातिना, भान्जा-भान्जी, नजिकका आफन्त तथा शुभेक्षुहरु लाइ यसमा संलग्न भइ यो मन्दिर संचालनमा सहभागी बन्न श्री विन्ध्यवासिनी अधिकारी समाज हार्दिक आह्वान गर्दछ ।

 

यस समाजको आर्थिक बर्ष जुलाई १६ मा सुरु भै अर्को बर्षको जुलाई १५ मा सकिने व्यहोरा पनि अनुरोध गर्न चाहन्छौं । यहाँ उल्लेखित सहयोग रकम वार्षिक रुपमा एकै पटक वा अर्ध-वार्षिक रुपमा दुइ पटक वा त्रैमासिक रुपमा चार पटक वा सुविधा अनुसार पटक पटक सम्प्रेषण गर्न सकिनेछ ।

 

हामीलाई सहयोग गर्न चाहने कसैले पनि सिधै यस समाजका संरक्षक श्री अरुण अधिकारी वा यस वेवसाइटमा उल्लेख भएबमोजिमको संपर्क व्यक्तिहरुसंग सुविधा अनुसार संपर्क गर्न सक्नु हुनेछ ।

क्रमांकतस्बिर नाउँ/ठेगाना संक्षिप्त परिचय मासिक सहयोग(रु.)
1Arun Adhikari अरुण अधिकारी पदमपुर सिरहा (हाल संयुक्त राज्य अमेरिका) व्यवस्थापन कर्मचारी २०००/-
2 Bindhyeshwar Prasad Adhikari विन्ध्येश्वर प्रसाद अधिकारी गौरीघाट काठमाडौँ ज्येस्ठ नागरिक । १००/-
3 Mana Adhikari मन अधिकार गौरीघाट काठमाडौँ ज्येस्ठ नागरिक । १००/-
4 Sujita Khatiwada सुजिता पौडेल आमोद मार्ग सरस्वति नगर काठमाडौँ बेकरी व्यवशायी (स्तुति खाद्य प्रोडक्ट्स) १००/-
5 Purushottam Khatiwada पुरुषोत्तम खतिवडा आमोद मार्ग सरस्वति नगर काठमाडौँ नेपाल अग्रिकल्चरल रिसर्च काउन्सिल नेपाल सरकार संग सम्वन्धित । कृषि विज्ञ १००/-
6 Navraj Baral नवराज बराल गौरीघाट काठमाडौँ वनविज्ञान तथा वातावरण परामर्शदाता । वन मन्त्रालय का पुर्व कर्मचारी / पुर्व डिएफओ / नेपाल सरकार १००/-
7 Bandana Baral वन्दना बराल गौरीघाट काठमाडौँ गृहिणी / समाजसेवी १००/-
8 Navin Adhikari नविन अधिकारी बालाजु काठमाडौँ प्राध्यापन त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय । १०००/-
9anil अनिल चन्द्र अधिकारी गहिरिधारा काठमाडौँ इन्जिनियर (व्यवस्थापन व्यवशायी) । १०००/-
10Anita अनिता अधिकारी गहिरिधारा काठमाडौँ गृहिणी । १००/-
11Praveen Adhikari प्रवीण अधिकारी सिफल काठमाडौँ लेखा व्यवशायी । कृषक । १०००/-
12Ritu ऋतु अधिकारी सिफल काठमाडौँ गृहिणी । १००/-
13Renu Pokharel रेणु पोखरेल (उपाध्याय) काठमाडौँ कर्मचारी । ५००/-
14Bharat Upadhyay भरत प्रसाद उपाध्याय काठमाडौँ नेपाल सरकार रिटायर्ड निजामती कर्मचारी । विकास व्यवशायी । १००/-
15Sudip Poudel सुदिप पौडेल जनकपुर (हाल संयुक्त राज्य अमेरिका) व्यवस्थापन कर्मचारी । ५००/-
16Dipika दीपिका पौडेल जनकपुर (हाल संयुक्त राज्य अमेरिका) व्यवस्थापन कर्मचारी । ५००/-
17Sandip poudel सन्दीप पौडेल जनकपुर लेखा व्यवशायी । १००/-
18Priya प्रिया पौडेल जनकपुर शिक्षिका । 'ए' लेभेल । १००/-
19Sushma सुषमा पौडेल जनकपुर (हाल संयुक्त राज्य अमेरिका) गृहिणी । १००/-
20 विकास अधिकारी कलैया बारा कर्मचारी । १००/-
21Pratikshya प्रतिक्षा अधिकारी (गौतम) रातोपुल काठमाडौँ (हाल सियाटल वाशिंगटन संयुक्त राज्य अमेरिका) आइटी कर्मचारी । कम्प्युटर साइन्स स्नातकोत्तर । १०००/-
22Deependra दीपेन्द्र अधिकारी रातोपुल काठमाडौँ (हाल सियाटल वाशिंगटन संयुक्त राज्य अमेरिका) एलेक्ट्रोनिक इन्जिनियर । कर्मचारी । स्नातकोत्तर । १०००/-
23Birendra विरेन्द्र अधिकारी रातोपुल काठमाडौँ (हाल सियाटल वाशिंगटन संयुक्त राज्य अमेरिका) रिटायर्ड म्यानेजर । राष्ट्रिय वाणिज्य बैंक । १००/-
24Laxmi लक्ष्मी अधिकारी (पोखरेल) रातोपुल काठमाडौँ (हाल सियाटल वाशिंगटन संयुक्त राज्य अमेरिका) गृहिणी १००/-
25Dhundiraj ढुन्डीराज अधिकारी सानेपा काठमाडौँ (हाल संयुक्त राज्य अमेरिका) रिटायर्ड निजामती कर्मचारी १०००/-
26Usha उषा ढकाल (अधिकारी) भलुवाही सिरहा (हाल काठमाडौँ) गृहिणी ५००/-
27Mithila डा. मिथिला अधिकारी पिन्गल्स्थान गौशाला काठमाडौँ वरिस्ठ स्त्रीरोग विशेषज्ञ ५००/-
28Nita निता अधिकारी लहान सिरहा वित्तीय कर्मचारी । श्रमजीवि बचत तथा ऋण सहकारी संस्था । १०००/-
29Rajan राजन बहादुर क्षेत्री सोनापुर सिरहा वित्तीय कर्मचारी । श्रमजीवि बचत तथा ऋण सहकारी संस्था । १००/-
30Ravin रविन कुमार क्षेत्री सोनापुर सिरहा वित्तीय कर्मचारी । सिन्धु विकास बैंक काठमाडौँ । १००/-
31 प्रकाश अधिकारी पदमपुर सिरहा । हाल पिंगलस्थान गौशाला काठमाडौँ लघु व्यापार ५००/-
32 भरत कुमार अधिकारी कठकोल्बा । जिल्ला सिरहा । हाल सानेपा काठमाडौँ निजामती कर्मचारी ५००/-
33Samu सामना आचार्य (अधिकारी) चापागाउँ (हाल शहिद गंगालाल नेसनल हार्ट सेन्टर बाँसबारी काठमाडौँ) स्नातकोत्तर (डेभलपमेन्ट स्टडिज) २००/-
34Bipin Adhikari 2 डा. विपिन अधिकारी गौरीघाट काठमाडौँ प्राध्यापन काठमाडौँ विश्वविद्यालय स्कुल अफ ल । संविधानविद । कानुनी परामर्शदाता । १०००/-
35 Anupama Adhikari अनुपमा अधिकारी गौरीघाट काठमाडौँ गृहिणी / समाजसेवी १००/-
36Sanju Dahal संजु दाहाल (अधिकारी) बिराटनगर मोरंग (हाल घोपा क्याम्प धरान) गृहणी २००/-
37Dinesh Raj Dahal दिनेश राज दाहाल बिराटनगर मोरंग (हाल घोपा क्याम्प धरान) व्यवस्थापन कर्मचारी १००/-
38Shantwana शान्त्वना अर्याल (अधिकारी) जनकपुर धनुषा (हाल नर्थ क्यारोलिना संयुक्त राज्य अमेरिका) व्यवस्थापन कर्मचारी १०००/-
39Deependra Aryal डा. दीपेन्द्र अर्याल जनकपुर धनुषा (हाल नर्थ क्यारोलिना संयुक्त राज्य अमेरिका) फार्मेसिस्ट १००/-
40Ira Acharya (Adhikari) इरा आचार्य (अधिकारी) ठमेल काठमाडौँ (हाल संयुक्त राज्य अमेरिका) व्यवस्थापन कर्मचारी १०००/-
41Baikuntha Acharya बैकुण्ठराज आचार्य ठमेल काठमाडौँ (हाल संयुक्त राज्य अमेरिका) इन्जिनियर १००/-
42Bhawana Upadhyay भावना उपाध्याय सानेपा काठमाडौँ आइ.टि. इन्जिनियर (वर्ल्ड फुड प्रोग्राम (डब्ल्युएफपी)) ४००/-
43Sharad Upadhyay शरद उपाध्याय सानेपा काठमाडौँ आइ.टि. इन्जिनियर (फ्री ल्यान्सर) १००/-
44Kalpana Subedi डा. कल्पना सुबेदी गौरीघाट काठमाडौँ चिकित्सक (पेडीयाट्रीसियन) – कान्ति बालअस्पताल ४००/-
45Sudesh Subedi डा. सुदेश सुबेदी गौरीघाट काठमाडौँ चिकित्सक (आइ स्पेसलिस्ट) १००/-
Responsive image