Responsive image

युवायुवती

श्री विन्ध्यवासिनी अधिकारी समाजलाइ अधिकारी परिवारका तथा नजिकका आफन्त तथा शुभेक्षु युवायुवतीको नियमित सहयोग प्राप्त छ । यस समूह भित्र मुलुक भित्र वा बाहिर उच्च शिक्षामा अध्ययन गर्दै वा भर्खर जागिर, व्यवशाय एवं उद्योग व्यापार प्रवेश गरेका ३५ वर्ष ननाघेका युवायुवतीहरु पर्नुहुन्छ ।


हामीले सवै प्रकारका रोजगार गर्दै रहेका युवायुवतीहरुलाई यसै समुहमा राखेका छौँ । विशेष गरि पहिलो वा दोश्रो विश्वमा कार्यरत वैदेशिक मुद्रा आर्जन गर्ने युवायुवतीहरुको उदार सहयोग यो संस्थाका लागी विशेष अर्थ राख्दछ । युवायुवतीहरुको सहयोग विना यो समाज तथा यसले संचालन गर्दै आएको श्री विन्ध्यवासिनी मन्दिर चल्न सक्दैन । मासिक रुपमा प्रदान गरिने यो सहयोगले समाजलाई आफ्नो सामर्थ्य अनुसार मन्दिरको आवश्यकता बमोजिम वार्षिक वजेट तर्जुमा गर्न र सालवसाली नियमित एवं विकास कार्य गर्न समर्थ तुल्याउंछ ।


अतः श्री विन्ध्यवासिनी मन्दिरको बलिया तथा भरपर्दा हातका रुपमा युवायुवतीहरुको निरन्तर सहयोग र संरक्षणको यस समाजलाइ निरन्तर अपेक्षा छ ।


यस समाजको आर्थिक बर्ष जुलाई १६ मा सुरु भै अर्को बर्षको जुलाई १५ मा सकिने व्यहोरा पनि अनुरोध गर्न चाहन्छौं ।


हामीलाई सहयोग गर्न चाहने कसैले पनि सिधै यस समाजका संरक्षक श्री अरुण अधिकारी वा यस वेवसाइटमा उल्लेख भएबमोजिमको संपर्क व्यक्तिहरुसंग सुविधा अनुसार संपर्क गर्न सक्नु हुनेछ ।


क्रमांकतस्बिर नाउँ संक्षिप्त परिचय मासिक सहयोग(रु.)
1Bidushi Adhikari विदुषी अधिकारी गौरीघाट काठमाडौँ बि. ए. (एकोनोमिक्स) मा अध्यनरत १००/-
2Shanti Poudel शान्ति पौडेल गौरीघाट काठमाडौँ ब्याचेलर अफ बिजनेस स्टडिज (बिबिएस) मा अध्यनरत रु. १००/-
3Atul अतुल अधिकारी गहिरिधारा काठमाडौँ बि. इ. अध्ययनरत (हाल संयुक्त राज्य अमेरिका) १००/-
44. Ashruti Adhikari आश्रुती अधिकारी गहिरिधारा काठमाडौँ मास्टर्स अध्ययनरत (हाल थाईल्याण्ड) १००/-
5Prabigya प्रविग्य अधिकारी सिफल काठमाडौँ इन्जिनियरिंग स्नातक १००/-
6Nibedita निवेदिता बराल गौरीघाट काठमाडौँ पब्लिक हेल्थ स्नातकोत्तर (हाल अस्ट्रेलिया) ५००/-
7Nivedan निवेदन बराल गौरीघाट काठमाडौँ रेडियोलोजी स्नातकोत्तर (हाल अस्ट्रेलिया) ५००/-
Responsive image