Responsive image

समाजसेवा

यस विन्ध्यवासिनी अधिकारी समाजले आफ्ना सदस्य तथा शुभेच्छुकहरुको सहयोगमा आवश्यकता अनुसार विभिन्न प्रकारका सामाजिक कार्यक्रमहरु पनि चलाउँछ । यसमा साक्षरता अभियान, घुम्ती स्वास्थ्य शिविर, स्वयंसेवक परिचालन, गरिबनिमुखाहरुका लागि भोजन तथा धर्मशालाको सुविधा पनि उपलब्ध गराउँदछ । यी कार्यक्रमहरु हालसम्म दातामुखी नै छन् । दाताहरुको बजेट अनुसार सो कार्यहरु मन्दिर व्यवस्थापनले गराइदिने गरेको छ । समाजका सम्पूर्ण सदस्यहरुको सहयोगबाट यस्ता समाजसेवी कार्यक्रमहरु निरन्तर बढ्दै जाने विश्वास यस समाजको छ ।

Responsive image