Nationalism
Print Friendly and PDF

  • "गण्डक सम्झौतामा के छ ?" - वागिश्वरी कलेज (भक्तपुर, २५ माघ २०७०, www.bagiswori.com)>

  • सप्तगण्डकी भनेर पनि चिनिने गण्डकी नदीको मूलस्रोत गोसाईकुण्डदेखि मुस्ताङसम्म परेको पानी हो । नेपालको मध्यपहाडी क्षेत्रमा जलाधार क्षेत्र रहेको यस नदीको तिब्बतमा करिब ५ हजार ३ सय ३४ वर्ग किलोमिटर र नेपालमा करिब २९ हजार ६ सय २६ वर्ग किलोमिटर जलाधार क्षेत्र छ । त्रिशुली, बूढीगण्डकी, मस्र्याङ्दी, दरौंदी, मादी, सेती र कालीगण्डकी मिलेर यो नदी बनेको छ । चितवन उपत्यकाका पूर्वी राप्ती र रिउ नदी पनि यसैमा मिसिन्छन् । आफ्नो जलाधार क्षेत्रबाट देवघाट, चितवन र नवलपरासी जिल्ला हुँदै चुरे शृङ्खला छेडी यो नदी...read more
  • "नेपाली राष्ट्रियता र वी.पी. कोइराला" (विशेष अन्तरक्रिया कार्यक्रम) - डा. रमेशकुमार ढुङ्गेल (२७ शनिवारवार २०६९, काठमाडौं, www.bpins.org.np)

  • नेपाली राष्ट्रियता र वी.पी.कोइराला शीर्षकको विषयले यस देशको आधुनिककालको करिब अढाइ शताब्दी लामो इतिहासलाई र झण्डै ७ दशक लामो नेपालको प्रजातान्त्रिक संघर्ष र अभ्यासलाई समेट्दछ। यथार्थ रुपमा बुझ्ने प्रयास गर्दा नेपाली राष्ट्रियताको इतिहासले अठाह्रौं शताब्दिको उत्तरार्द्धतिर आएर आफ्नो प्रारम्भिक–रुपलाई अगाडि ल्याएको देखिन्छ, जुनबेला युरोपमुखी 'नेशनालिज्म' को पनि पूर्वरुप देखा पर्दै थियो। त्यसैगरी करिब ७ दशक लामो नेपालको प्रजातान्त्रिक संघर्ष र अभ्यासले वि.सं.१९८० को दशकदेखि शुरु भएको राणाशासन विरोधका सांकेतिक गतिविधि र त्यसैको फलस्वरुप क्रमिक रुपमा वि.स. १९९० को दशकदेखि देखापरेका 'प्रजापरिषद्', अखिल भारतीय...read more
  • "देशलाई नयाँ जङ्गवहादुरको खाँचो छ" - सुरेन्द्र पौडेल (१३ फाल्गुन २०६७, surendrapaudel.wordpress.com)

  • नेपालले सन् १८५५ मा तिव्वतमाथि आक्रमण छेड्यो । त्यो आक्रमण प्रति बेलायतले निकै चासो थियो । नेपाल-तिव्वत युद्धबारे बुझ्न बेलायतले नेपालस्थित आपुनो राजप्रतिनिधी ब्रायन हज्सन्लाई आदेश दियो । माथिका वाक्य बेलायती आदेश बमोजिम ब्रायनले तत्कालिन प्रधानमन्त्री जङ्गवहादुरलाई पठाएको पत्र र बदलामा जङ्गवहादुरले पठाएको प्रतिउत्तरको एक अंश हुन् । 'जङ्गवहादुर राणा बेलायतका अन्धो भक्त थिए,' इतिहासले यहि भन्छ, 'उनी साम्राज्यवाद र विस्तारवादको पृष्ठपोषक हन् ।' माथिका वाक्य पढ्दा इतिहासले कोरेको जङ्गवहादुरको आकृती र वास्तविक जङ्गवहादुर बिच...read more
  • "Nationalism and Democracy: In the history of every nation there comes such moment when its people have to risk their lives to safeguard the national identity. We think, such a moment has come in Nepal today" - Statement

    - Bishweswor Prasad Koirala, December 30, 1976 (The statement B.P. Koirala gave on return from exile)... read more