Articles on Koirala
Print Friendly and PDF

  • बीपी र राजतन्त्रबारे वास्तविकता - पुरञ्जन आचार्य (२०७० श्रावन २०, नेपाल राष्ट्रिय साप्ताहिक)

    बहादुर शाहको नायबीमा पश्चिम नेपालको एकीकरण अभियान चलिरहेको थियो, सवा दुई सय वर्षअगाडि। यो त्यही समय थियो, जतिबेला फ्रान्स र अमेरिकामा मानव सभ्यतालाई उचाइमा पुर्‍याउने क्रान्ति भइरहेका थिए। read more...

  • मेलमिलाप गराउन नसकेको सन्दर्भ - प्रस्तुतिः ईश्वरी ज्ञवाली (२०७० श्रावन २०, नेपाल राष्ट्रिय साप्ताहिक)

    वि सं १ पुस २०१७ मा राजा महेन्द्रद्वारा नेपाली कांग्रेसको दुईतिहाइ बहुमतको सरकार अपदस्थ गरी प्रधानमन्त्री बीपी कोइरालासहित धेरै नेता/कार्यकर्तालाई जेल हालिएको थियो। आठ वर्षको बन्दी जीवनपछि १४ कात्तिक ०२५ मा read more...

  • बीपी र मेलमिलाप दिवस - रामचन्द्र पोखरेल (२०७० श्रावण १४, कान्तिपुर)

    "बीपीले स्वदेश फिर्तीको पूर्वसन्ध्यामा जारी अपिलमा भन्नुभएको थियो- 'राष्ट्रको इतिहासमा यस्तो घडी पनि आउँछ, जब यसमा बासिन्दाले आफ्नो ज्यानसमेत खतरामा हालेर यसको अस्तित्वको रक्षा गर्नुपर्छ' भन्दै उहाँले त्यसैमा बढ्नुभएको थियो- 'हामीलाई लाग्छ आज नेपालमा त्यो घडी आएको छ ।'" read more...

  • बीपी र महेन्द्रः किन मिल्न सकेनन्, मिलेका भए के हुन्थ्यो ? - डा. विपिन अधिकारी (२०७० श्रावण १३, नेपाल राष्ट्रिय साप्ताहिक)

    नेपालको राजनीतिमा अत्यधिक चर्चित तर अलग व्यक्तित्वका धनी यिनै दुई एकअर्कासँग मिल्न नसक्दा नेपालका समस्या क्रमशः झाँगिँदै गएको भन्ने गरिन्छ। वास्तवमा उनीहरू किन मिल्न सकेनन्? read more...
  • "गणतन्त्र दुर्घटनाको नतिजा हो ?" - ध्रुवहरि अधिकारी (२०७० श्रावण ८, कान्तिपुर)

    'गणतन्त्र... यो दुर्भाग्य भयो, सायद नेपालको इतिहासमा ठूलो दुर्घटना भयो, राजतन्त्र गयो । ...अहिले हामीले सच्याएनौं भने यो झन् दुर्भाग्यपूर्ण हुनसक्ने म देखिराको छु ।' नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शशाङ्क कोइरालाले साउन read more...

  • बीपी झोक्किँदा... - धर्म गौतम (२०७० श्रावण ७, कान्तिपुर)

    वीपी कोइराला कांग्रेसका मात्रै होइन, राजनेता हुनुहुन्थ्यो । पार्टीका लागि क्षणिक लाभ हुने तर मुलुकलाई नोक्सान हुने जस्ता कुनै पनि कुरा उहाँले स्वीकार गर्नुभएन । read more...

  • बीपीका कालजयी विचार - रामचन्द्र पोखरेल (२०७० श्रावण ६, नागरिक)

    नेपालको राजनीतिमा बीपी कोइरालाको युग लोकतान्त्रिक अधिकार एवं मूल्य मान्यता र आदर्शका लागि सम्भि्कने गरिन्छ। एसिया महादेशकै इतिहासमा नेपालको प्रजातान्त्रिक आन्दोलन एव संघर्षको विशिष्ट पहिचान छ। read more...

  • बीपीको 'ब्रेन' - ओम बानियाँ (२०७० श्रावण ६, नागरिक)

    मानिस 'ब्रेड' ले होइन, ब्रेनले चल्छ भन्ने बीपी कोइराला बहुआयामिक व्यक्तित्वका धनी थिए। बीपी राजनीतिक आकाशमा जति चम्किला थिए, त्यति नै नेपाली साहित्य क्षितिजमा पनि एक जाज्वल्यमान नक्षत्र मानिन्छन्। read more...

  • बीपी र सामयिक राजनीति - गणेश अधिकारी (२०७० श्रावण ६, नागरिक)

    'नेपाल भारतकै अभिन्न भाग हो। तसर्थ, भारतीय माटोमा हुने जुनसुकै कुराबाट पनि त्यो पूर्णरूपमा प्रभावित हुन्छ। त्यस वास्तविकताले गर्दा नेपालको समस्याको जड पनि भारत नै भएको छ।' यी हरफ अरु कसैले होइन, देहावसानपछि आजसम्म पनि read more...

  • दुवै ऊर्जावान् तर महत्त्वाकांक्षी - विश्वबन्धु थापा (२०७० श्रावण ६, नेपाल राष्ट्रिय साप्ताहिक)

    पहिली पत्नी इन्द्र राज्यलक्ष्मीको निधनपछि तत्कालीन युवराज महेन्द्रको रत्नसँग गहिरो प्रेम थियो। तर, त्यसलाई विवाहमा परिणत गर्न राजा त्रिभुवन तयार थिएनन्। त्यसैले विवाहका कुनै कार्यक्रममा त्रिभुवन उपस्थित भएनन्। read more...

  • बीपीसँगका कुरा - ईश्वरी ज्ञवाली (२०७० श्रावण ६, नेपाल राष्ट्रिय साप्ताहिक)

    बीपी कोइरालाको व्यक्तित्व, प्रभाव पार्न सक्ने अभिव्यक्ति क्षमता, कार्यकौशल, व्यावहारकि सम्बन्ध कायम गर्ने शैली र चातुर्यबाट म निकै प्रभावित छु। केही यस्ता प्रसंग छन्, जुन म कहिल्यै बिर्सन सक्दिनँ। read more...

  • संस्मरण : बीपी स्वदेश फर्किंदा - ईश्वरी ज्ञवाली (२०७० वैशाख १०, कान्तिपुर)

    सिक्किम प्रतिनिधिसभाका २९ सांसदमध्ये २८ जनाले सिक्किम भारतमा विलय हुनुपर्ने पक्षमा मतदान गरे। चोग्यालका धर्मपुत्रका रूपमा रहेका तत्कालीन शिक्षामन्त्री रामचन्द्र पौडेलले पनि विलयको पक्षमै मतदान गरे। read more...

  • बीपीलाई भेट्न जाँदा - डा. धु्रवचन्द्र गौतम (२०६९ चैत्र १०, कान्तिपुर)

    काठमाडौ, चैत्र १० - २०२७ २८ तिर । ठ्याक्क सम्झना भएन । महिना फागुनको थियो, यसमा निश्चित छु । गते सोध्यो, बार सोध्यो भने ठ्याम्मै बताउन सक्दिनँ । हामी केही मित्र र परिवारका सदस्य बनारस गएका थियौं । read more...

  • राष्ट्रियताका सबल र दुर्बल पक्ष - दिल साहनी (२०६९ कार्तिक १, कान्तिपुर)

    झन्डै चार दशक पहिले मैले शिलाङमा कलकत्ताबाट प्रकाशित हुने कुनै एउटा अंग्रेजी पत्रिकामा भोला चटर्जीको लेख पढेको थिएँ । लेख थियो, नेपालका तत्कालीन प्रधानमन्त्री बीपी कोइरालाको माओत्सेतुङसित भएको भेटघाट र कुराकानीबारे । read more...

  • तीन यक्षप्रश्न : भारत, पूर्वराजतन्त्र र माओवादी - कुमार रेग्मी (२०६७ कार्तिक ३०, कान्तिपुर)

    पृथ्वीनारायण शाह र बीपी कोइरालालाई जति पढ्यो, आजको समग्र नेतृत्वलाई हेर्दा र सुन्दा दया र टिठ लागेर आउँछ । पूर्वाग्रह, ईष्र्या, घृणा र बदलाको भावनाबाट ग्रस्त भएको राजनीतिक नेतृत्वले मुलुकलाई गन्तव्यमा पुर्याएको वा देश र समाजको read more...

  • बिपीले इन्दिरालाई भने – तिम्रो सोमत रहेनछ – नवीन अर्याल (२०६७ भर्दौ २६, नागरिक)

    त्यतिबेला इन्दिरा बिपीसँग त्यति खुसी थिइनन् । कारण, उनी जयप्रकाश नारायणले इन्दिरा सरकारलाई लक्ष्य गर्दै सञ्चालन गरेको 'पूर्ण आन्दोलन' का पक्षमा read more...

  • B. P. Koirala's ideals and vision: Relevance has not faded - Shanker Man Singh (The Himalayan Times, July 23, 2010)

    Today, while commemorating late BP Koirala's anniversary, it will be a great tribute to him if we rededicate our determination read more...

  • Nepal Must Escape the Shadows that Chased BP Koirala (Rhoderick Chalmers, Mail Today, May 27, 2009)

    Fifty years ago today B. P. Koirala was sworn into office at the head of Nepals first democratically elected government. read more...

  • Permanent rebellion: The story of B. P. Koirala - By Ramchandra Guha (The Hindu, Sunday, July 29, 2001)

    The autobiography of Nepali politician and sometime Prime Minister B.P. Koirala is a vivid account of personal and social read more...

  • Koirala in 'worldview' - Theodore Jacqueney (1982)

    The former Social Democratic prime minister of Nepal, B.P. Koirala, was arrested again on November 8,1977 read more...

  • बीपी कोइराला

    राणा शासन ढालेर देशमा प्रजातन्त्र स्थापना गर्ने राजनीतिक आन्दोलनमा होमिएका सर्बाधिक लोकप्रिय नेपाली राजनेता बीपी कोइराला २००३ सालमा नेपाली कांग्रेसका एक मुख्य संस्थापक मात्र होइनन्, कांग्रेसको राजनीतिक read more...