Latest Updates
Print Friendly and PDF

  • "बिहारमा बीपी" - चन्द्रकिशोर

    नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको जन्मशताब्दी समारोह यहाँ सरकारी तहमा नमनाइएकोमा छिमेकी भारतको बिहारमा राजकीय रूपमा... read more

  • "लोकतन्त्रको प्रस्थान बिन्दु" - शंकर तिवारी

    बीपीको देहान्त भएको तीन दशकमा एउटा सिङ्गो नेपाली पुस्ता हुर्केको छ, जसले उनलाई राम्रोसँग बुझन एउटा राम्रो जीवनीको किताबसम्म पाएको छैन। यो अवधिमा नेपालमा केही... read more

  • "बीपीले बिटुलिन दिनु भएन" - गंगा रिजाल

    वीपीको विलक्षण, दूरदर्शिता कार्यान्वयन हुने कुरा मेरानिम्ति अवसर र चुनौती दुइटै रूपमा प्रकट भए । २०४६ को जनआन्दोलनमा पञ्चायतले आफ्नो फौलादी हात सर्वत्र फिंजाएको थियो । धेरैजसा नेताहरू कित घरमै नजरबन्द थिए वा जेलचलान भइसकेका... read more

  • "बीपी विचारमा : मानवीय पक्ष" - विपुल पोख्रेल

    राष्ट्रियता, प्रजातन्त्र र समाजवादप्रतिको बीपीको धारणा वा बीपी विचारको चर्चा धेरै भइसकेको छ। यो आलेखमा त्यसतर्फ चर्चा गरिएको छैन। यहाँ बीपीले संस्कारका रूपमा स्थापना गर्न चाहेको मूल्यमा आधारित राजनीतिबारे चर्चा गर्न खोजिएको छ। आजको पुस्तामा राजनीतिप्रति... read more

  • "बीपी र गणराज्य नेपाल" - प्रा. कृष्ण खनाल

    हुन पनि जीवनभर बीपीले राजासहितको प्रजातन्त्र अर्थात् लोकतन्त्रको वकालत गरेका थिए भन्ने हाम्रो बुझाइ छ । जीवनको अन्त्यतिर 'राष्ट्रिय मेलमिलाप' भनेर राजासँग आफ्नो 'घाँटी जोडिएको छ' समेत भने । २०६२/६३ को आन्दोलनमा मुलुक गणतन्त्रको संघारमा... read more

  • "पृथ्वीनारायण र बीपी" - डा. रमेशकुमार ढुंगेल

    बीपीका अनुयायीहरूमा समेत चिन्तनशीलतारहित एकोहोरो अधिकारमुखी तर जिम्मेवारीको अनुभूतिरहित, बाह्य प्रभावमा बगेको उद्दण्डताको भेलले असर पारेको देखियो। नेपालमा राष्ट्रियताको चिन्तन कम सतहीपनले ल्याएका आवेश र उद्दण्डताचाहिँ अत्यधिक... read more

  • "बीपी विचार यात्रासँग जोडिएको संविधान निर्माण" - धर्मेन्द्र झा

    बीपीले विकसित मुलुकका जनतासरह नेपालीलाई पनि विकास र सम्पन्‍नता प्रदान गर्ने सपना देख्नुभएको थियो। त्यही सपना पूरा गर्न गठन गर्नुभएको थियो कांग्रेस पार्टी। अहिलेको बीपीले देखेको त्यो सपना साकार गर्ने समय हो... read more

  • "बहुआयामिक बीपी" - डा. अंगराज तिमिल्सिना

    बीपी नेपालमा प्रधानमन्त्री रहिरहँदा असंलग्न आन्दोलनमा एकछत्र छाएको नेहरूको व्यक्तित्व विस्तारै गिर्दै जाने भयले नेहरूकै उक्साहटमा राजा महेन्द्रले बीपीको निर्वाचित सरकारलाई अपदस्थ गर्ने साहस गरेका हुन् भन्ने गरिन्छ। वास्तवमा भन्ने हो भने राजनीति सर्प... read more

  • "यसरी सम्झिने कि?" - धनराज गुरुङ

    प्रधानमन्त्री बनेको ५/६ महिनामै बीपीले देशमा एक प्रकारको औद्योगिक क्रान्ति नै ल्याइदिए, तर हामी आफूलाई बीपीको खास अनुयायी भन्ठान्नेहरूले औद्योगिक क्रान्तिमा इँटा थप्ने काम गर्‍यौं या बीपीले बसालेको औद्योगिक क्रान्तिको जगको इँटा... read more

  • "आधुनिक नेपालका महान् चिन्तक" - डा. बाबुराम भट्टराई

    उहाँले नेपालमा आधुनिक पुँजीवादी प्रजातान्त्रिक समाजवादी विचारको प्रवेश गराउनुभयो । उहाँले २००७ सालदेखि निरन्तर राजतन्त्र र सामन्तवादविरुद्ध संघर्ष गरिरहनुभयो । त्यो चाहिं उहाँको जीवनको उल्लेख्य पक्ष रह्यो... read more

  • "नेपाली राजनीतिका शीर्ष व्यक्तित्व" - लोकनारायण सुवेदी

    पिता कृष्णप्रसाद कोइराला नै राणाशासकको कोपभाजन हुनेगरेकाले बीपीले सानैदेखि राजनीतिमा लाग्ने वातावरण पाउनुभयो । कतिपय मानिस त्यस्तो वातावरण पाएर पनि त्यसबाट विमुख हुने गर्छन् र तिनले... read more

  • "बीपीका विचारको सन्देश" - तिलक प्रकाश

    बीपीलाई त भारत सरकारले, अझ विशेषगरी नेहरूले रुचाउनु भएकै थिएन । भारत अर्थात नेहरू बीपीका तर्क काट्न पनि सक्नुहुन्नथ्यो भने सकार्न पनि नसक्ने हुन्थ्यो । विशेषगरी २००८ सालमा नेपालको सर्वोच्च न्यायालयलाई... read more

  • "नेपाली क्रान्तिमा बीपी र रेणू" - रामभरोस कापडि 'भ्रमर'

    रेणूका विषयमा स्वयं बीपी कोइरालाले त्यस पुस्तकको भूमिकामा लेख्नुभएका यी पंक्ति पनि ऐतिहासिक महत्वका छन्– "तर सबैभन्दा बढी रेणू मेरा कान्छा भाइ थिए । उनको क्रान्तिकारी प्रवृत्ति र अन्याय तथा दमनको विरोध... read more

  • "प्रतिभा, अभ्यास र व्युत्पत्तिका त्रिवेणी बी.पी. !" - बद्रीप्रसाद दाहाल

    बी.पी. बहु–आयामिक व्यक्तित्वको पुञ्ज भएकैले उहाँ सफल राजनीति चिन्तक, असल राजनेता, निजात्मक निबन्धकार, मनोवैज्ञानिक आख्यानका, कवि, योग्य समीक्षक, कुशल विश्लेषक, कानून र कलाशास्त्रका ... read more

  • "गुहा, बीपी र एसिया" - अभि सुवेदी

    हर्क बहादएसियाका निर्मातामा बीपीको नाम परेन भन्ने मेरो भनाइ होइन, त्यसो गर्न मिल्दैन, किनभने बीपीले एसियाली अमृ मुलुक वा मुलुकहरूमा इतिहास रचना गर्ने, त्यसलाई फराकिलो अर्थमा प्रभाव पार्ने काम गर्न पाएनन् । त्यसका अनेकौं कारण... read more

  • "लोकमान्य राजनेता" - नवीन अर्याल

    बीपी भारतमा चलिरहेको आफूविरुद्धको समाजवादी आन्दोलनमा नलागून्। तर, बीपी चुप लागेर बस्न कहाँ सक्थे र भारतको स्वतन्त्रता संग्राममा दुईपटक जेलमा परसिकेका व्यक्ति। त्यसमा पनि एक कट्टर... read more

  • "निरंकुशताविरुद्ध बीपी" - डा. गोविन्दमानसिंह कार्की

    राजा महेन्द्रको प्रतिक्रियावादी नीतिको बाबजुद सुवर्णशमशेर को अध्यक्षतामा गठित सरकारले चुनावी प्रक्रियालाई अगाडि बढायो । बीपी क्षेत्र नं. ३२ को मोरङ दक्षिण, विराटनगर पश्चिम निर्वाचन क्षेत्रबाट... read more

  • "ईश्वरीय विश्वासका सम्बन्धमा स्व. विश्वेश्वर प्रसाद कोइराला" - Article - डा. विपिन अधिकारी

    हर्क बहादुर कठायतद्वारा सम्पादित बहुआयामिक विश्वेश्वर (बाजुराः नेपाल सांस्कृतिक संघ, २०७१) पुस्तकमा प्रकाशित डा. विपिन अधिकारीको लेखबाट

    सन् १९९३ मा एसिया प्रशान्त क्षेत्रका वकिल तथा कानुनविद्हरुको संगठन ल–एसियाको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन यो लेखक श्रीलंकाको कोलम्बो गएको थियो । सम्मेलन पछि एक दिनका लागि हामी श्रीलंकाको मध्यक्षेत्रमा पर्ने पहाडी सहर क्याण्डी पनि गयौं । क्याण्डीमा भगवान बुद्धको ठूलो मन्दिर छ । दर्शन गर्ने क्रममा म पनि लाइनमा बसेको थिएँ । अष्ट्रेलिया, पाकिस्तान तथा बंगलादेशका केही साथीहरु पनि पर्यटकका रुपमा उपस्थित थिए । ढोकैमा पुगेपछि मैले केही कुरा सम्झिएँ र लाइन छाडी फनक्क फर्किएँ... read more

  • "बीपी संग्रहालयबारे" - नारायण सुवेदी

    शक्ति र सत्ताको मात्र पूजा र चाकडी गर्ने परम्पराका धनी हामी नेपाली र त्यही संस्कार, संस्कृतिमा ढालिएको राज्य­व्यवस्था भएको हाम्रो मुलुकको कार्यपालिकाले होस् वा त्यसको नेतृत्व पंक्तिमा रहेको जुनसुकै पार्टी वा नेतागणले होस्, आफ्नो देशका गौरवगाथाका सर्जकहरूप्रति त्यही परम्परा निर्वाह... read more

  • "बिपी केमा चुके, केमा चुकेनन्?" - यादव देवकोटा

    आजको दिनमा विपीमाथि समिक्षात्मक हिसाबमा केही लेख्ने प्रयत्न गर्नु एउटा सानोतिनो जोखिम मोल्नु जस्तो भइसकेको छ । उसैपनि नेपाली समाज जिवित ब्यक्तिको दानवीकरण र मृत ब्यक्तिको... read more

  • "बीपी नबिर्सने कारण" - ज्ञानमणि नेपाल

    अहिले जननेता विश्वेश्वरप्रसाद कोइरालाको जन्मशताब्दी वार्षिकी समारोह मनाइँदैछ। उनी पूर्ण आयु बाँचेका भए अहिले सय वर्षका हुने थिए। परन्तु असाध्य रोग लागेर ६८ वर्षको उमेरमै २०३९ साउन ६ गते उनी परलोक भए। उनी नेपालमा जन्मेका राजनीतिक नेताहरूमा एक अनन्य साधारण... read more

  • "बीपीको मधेस दृष्टि" - सीके लाल

    ठूलो होस् वा सानो प्रत्येक व्यक्ति आफ्नो कालखण्डमा जीवन बिताउन बाध्य हुन्छ। इतिहास बनाउने कर्मभूमिसमेत समयजन्य बाध्यताबाट सर्वथा मुक्त रहनसत्तै्कन। त्यसैले महारतको कथामा नारीवाद, रामायणकालमा दलितको अवस्था वा जंगबहादुरको... read more

  • "शताब्दी विचार यात्रा" - रामचन्द्र पोखरेल

    जननायक बीपी कोइराला जन्म शताब्दी वर्ष एवं ३२ औँ स्मृति दिवसलाई नेपाली कांग्रेसले 'बीपी विचार यात्रा'का रूपमा पदयात्रासमेत गरी मनाउने भएको छ। यस कार्यक्रमले नयाँ पुस्तालाई बीपीका विचारसंग नजिक... read more

  • "सामान्य व्यक्ति : असामान्य व्यक्तित्व" - हरिविनोद अधिकारी

    यो वर्षको विश्वेश्वरप्रसार कोइराला (बीपी)को शतवार्षिकीको हेा। वि सं १९७१ साल भदौ २४ गते विश्वेश्वरप्रसाद कोइरालाको जन्म भएको थियो। लोकतन्त्रका पक्षमा चट्टानी अडान र लोकतन्त्रकै नयाँ व्याख्याले निधन भएको तीन दशकभन्दा बढी हुँदा पनि नेपाली राजनीतिलाई बीपीले... read more

  • "समाजवादका नियन्ताको सम्झना" - बद्रीप्रसाद दाहाल

    नेपाली राजनीति र साहित्यलाई आधुनिकताको राजमार्गमा मार्च गराउन अब्बल भूमिका प्रदान गर्ने नेपालका गणनीय सुपात्रमध्ये अग्र लहरमा देखिएका महापात्र हुन् बीपी कोइराला । राजनीति र साहित्यलाई मानव जीवनको पृथक/पृथक पाटा स्वीकार गरेर पनि यी दुईको समान महत्व दिने उनी... read more

  • "बीपीसँगको चिनारी" - रामचन्द्र पौडेल

    एकपटक ठमेलबाट लैनचौर डेरा सर्दा त्यहाँको ठूलो चौरमा (अहिले त मिचिसके) केशरमहल र नारायणहिटी दरबारहरुतिर औंलो देखाउँदै 'पुर्पुरोमा जे लेखियोस्, जग्गा हुन्छ जोत्नेको...' यस्तै कुरा भनिरहेको... read more

  • "बीपीको सपना" - रामचन्द्र पौडेल

    नेपाललाई निरङ्कुश जहानियाँ शासन र सामन्ती युगबाट लोकतान्त्रिक र आधुनिक युगमा प्रवेश गराउने २००७ सालको जनक्रान्तिका नायक विश्वेश्वरप्रसाद कोइरालाको यस वर्ष हामी जन्म शताब्दी मनाइरहेका छौं । नेपालको इतिहासमा २००७ सालको जनक्रान्ति, राजनीतिक, आर्थिक र सामाजिक तीन वटै अर्थमा एउटा... read more

  • "बीपी, समाजवाद र कांग्रेसी सत्ता" - प्रा. कृष्ण खनाल

    योसाता विश्वव्यापी रूपमै कहिल्यै सँगै नभेटिनेजस्तो मानिएका दुई राजनीतिक विचारधाराका नेपाली नायकहरू विश्वेश्वरप्रसाद कोइराला र पुष्पलाल श्रेष्ठको स्मृतिको बेला हो । तर नेपालमा भने अहिले यी दुवै विचारधाराको अलग-अलग प्रतिनिधित्व गर्ने लोकतन्त्रवादी कांग्रेस र कम्युनिस्ट... read more

  • "कमजोर बीपी र ०१७ साल" - कृष्णराज बर्मा

    १ पुस २०१७ को घटना हुनुका पछाडि विभिन्न कारण छन्। राजा महेन्द्रले त ०१५ सालको संसदीय निर्वाचन नै वाध्यतावश गरेका हुन्। उनी त निर्वाचन गराउनै चाहँदैनथे। राजनीतिक पार्टीहरूले देखाएको सुझबुझ र समझदारीपूर्ण वातावरणबाट... read more

  • "शंकरका नजरमा विश्वेश्वर" - शंकर लामिछाने

    हाम्रो प्रथम परिचयको दिन जीवनमा कहिल्यै नबिर्सने गरी महत्वपूर्ण छ । त्यो हो ३० जनवरी १९४८ को दिन –महात्मा गान्धीको हत्याकाण्ड भएको दिन । म र मेरा एकजना साथी सागरदत्त कोइराला काशीबाट पटना जान हिँडेका थियौ । हामी दुवैको... read more

  • "जसले जीवनको धारा मोडिदियो" - प्रदीप गिरि

    विपी कोइरालाको व्यक्तित्व बहुमुखी थियो । उहाँले आफ्नो यात्रा साहित्यबाट सुरु गर्नुभएको थियो । सन् १९३७/३८ मै गान्धीलाई सम्झेर उहाँले पहिलो कविता 'बम्बै नगरी' भन्ने लेख्नुभएको रहेछ । एकदम साहित्यिक व्यक्तित्व थियो उहाँको । उहाँका दुइटा आत्मकथा प्रचलित... read more

  • "वामपन्थी आँखामा बीपी" - बसन्त बस्नेत

    बीपीले बहुदलीय व्यवस्थाको पक्षमा शान्तिपूर्ण आन्दोलन त गर्थे तर वाममोर्चातिर सहकार्य गर्ने भने थिएनन् । उनको बुझाइमा यसो गर्दा नेपाली कांग्रेसको परिचयमाथि प्रश्नचिह्न लाग्ने हुन्थ्यो । आजका सन्दर्भमा... read more

  • "बिपी हिँडेको बाटो" - बालकृष्ण अधिकारी

    विराटनगर जुल मिलमा ट्रेड युनियन अधिकार माग गर्दै मजदुर आन्दोलन भएको थियो। गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा भएको आन्दोलनले राजनीतिक रूप लियो। तत्कालीन राणा... read more

  • "नेपाल किन बन्न सकेन ?" - डा. विपिन अधिकारी

    वरिष्ठ पत्रकार सुशील शर्माले सुरु गरेको 'नेपाल किन बन्न सकेन ?' वा के गर्दा नेपाल बन्ला त ? भन्ने बहसको एउटा पाटोलाई यो लेखमा छुने प्रयास गरिँदैछ । मूलतः कुनै पनि देश आफैं बन्दैन । देश बनाएरमात्र बन्ने हो । प्रत्येक देशको राजनीतिक सिमाना नेपालका पृथ्वीनारायण शाह, जर्मनीका अट्टो... read more

  • "मोदिआइन र मोदी माया" - सीके लाल

    लडाका र राजनीतिकर्मी हुनुका साथै बेलायतका प्रधानमन्त्री विन्सटन चर्चिल लेखक पनि थिए। शब्दको शक्ति र वाक्यहरूको अमरत्व बुझेर उनले घोषणा गरेका थिए- 'इतिहासले मलाई कसरी सम्भि्कनेछ भन्ने मलाई... read more

  • "सप्तरीबाट जयप्रकाश नारायणको गिरफ्तारी" - कृष्णराज बर्मा

    भारतीय कांग्रेसको मुम्बई अधिवेशनले ८ अगस्ट १९४२ मा अंग्रेजविरुद्ध 'भारत छोडो' आन्दोलनको प्रस्ताव पास गरेपछि सन् १९४० देखि महात्मा गान्धीको एकल प्रयासमा सुरु भएको सत्याग्रह आन्दोलन उत्कर्षमा पुगेको... read more

  • "नेहरू पथमा नेपाली कांग्रेस" - दीपक अर्याल

    बीपी कोइराला र समाजवाद नेपालको सन्दर्भमा सदैव पर्यायजस्ता लाग्छन्। हरेक कार्यक्रममा बीपीलाई सम्झँदा समाजवाद, महान् समाजवादी चिन्तकका उपमा त दिइन्छ तर बीपीले कस्तो खालको समाजवादको परिकल्पना गरेका थिए? के त्यस्तो समाजवादको कुनै भविष्य थियो/छ?... read more

  • "भोला चटर्जीलाई त्रिशक्तिपट्ट (महेन्द्र राजा नबन्दै दिइएको त्रिशक्तिपट्ट पदवीले भोला चटर्जीलाई महेन्द्रको देहावसान भएको दुई वर्षपछि मात्र विभूषित गरिएको थियो)" - शंकर तिवारी

    २००७ को क्रान्तिमा विशेष भूमिका निर्वाह गरेकोमा भोला चटर्जीलाई नेपाल सरकारले 'विख्यात त्रिशक्तिपट्ट' प्रदान गर्ने निर्णय गरेको... read more

  • "बीपीको विरोधाभास (बीपीको व्यक्तित्व विरोधाभासले भरिपूर्ण थियो)" - शंकर तिवारी

    बीपी कोइराला र भोला चटर्जीबीच राजनीतिक सँगसँगै अनेक व्यक्तिगत पत्राचार भएको भेटिन्छ। चटर्जीसँग कोइराला परिवारका बीपीदेखि मातृका, तारिणी, केशवहुँदै गिरिजा, सुशील र सुशीला कोइरालासम्मले पत्राचार गरेका थिए। चिठीहरूले कोइराला परिवारका प्रत्येक सदस्यसँग भोलाको आत्मीय सम्बन्ध... read more

  • "सहकार्य र सहमतिको संस्कृति" - अमिन पाण्डेय

    नेपाली राजनीतिका शिखर पुरुष वी.पी. कोइराला २०३३ पुस १६ गते राष्ट्रिय मेलमिलापको नीति लिएर भारत निर्वासनबाट स्वदेश र्फकनुभएको थियो । त्यतिबेला उहाँले राष्ट्र र राष्ट्रियता संकटमा परेकाले आफ्नो ज्यान हत्केलामा राखेर राष्ट्रियताका लागि स्वदेश र्फकने जोखिम... read more

  • "गणतन्त्र दुर्घटनाको नतिजा हो?" - ध्रुवहरि अधिकारी

    'गणतन्त्र... यो दुर्भाग्य भयो, सायद नेपालको इतिहासमा ठूलो दुर्घटना भयो, राजतन्त्र गयो । ...अहिले हामीले सच्याएनौं भने यो झन् दुर्भाग्यपूर्ण हुनसक्ने म देखिराको छु ।'... read more

  • "जनताको स्मृतिभित्र वीपी कोइराला" - शोभा अधिकारी

    हाम्रो देशको सन्दर्भमा वीपी कोइरालाको यस्तो परिकल्पना थियो । भोक, रोग, अशिक्षा र गरिबीबाट मुक्त समाज वीपीको परिकल्पना हो । र वीपीले देशको सन्दर्भमा व्यक्त गर्नु भएको १०० मा नब्बे जति कुटी कोदालो गरेर बस्ने गरिबहरु... read more

  • "बिपी कोइराला र प्रजातन्त्रको दिशाबोध" - Speech - डा. विपिन अधिकारी

    (बि.पि. चिन्तन प्रतिष्ठान केन्द्रीय समितिद्वारा चैत ८–२०, २०६९ मा आयोजित कार्यशाला गोष्ठीको चैत २० गतेको सत्रमा डा. विपिन अधिकारीद्वारा प्रस्तुत विश्लेषण)
    "वास्तवमा बिपी कोइरालाको विभाजित व्यक्तित्व थियो भन्ने कुरा नै सही होइन । मलाई लाग्दछ, राजनीति सुरु गरेदेखि नै बिपीका आदर्शहरु सँधै कञ्चन रहे । परिस्थितिहरु कहिल्यै एकनाश रहेनन् होला । तिनलाई तात्कालीक परिस्थितिका आधारमा बिपीले पनि सामना गर्नुप¥यो होला । सखका दिनहरु पनि आए, दुखका दिनहरु पनि आए । राजनीतिले बिपीलाई पनि रणनीतिक बनायो होला । तर उनले बाँचेको जीन्दगी र उनले स्थापित गरेको सिद्धान्तलाई दुविधारहित हिसाबले बुझ्न सकिन्छ । स्ट्याटिस्टिक्स् र सम्भाव्यताको सिद्धान्तमा स्ट्याण्डर्ड डेभिएसन (मानक विचलन) को कुरा गरिन्छ । मानक केहो र विचलन के हो बुझ्नु पर्ने हुन्छ । अर्को शब्दमा भन्दा जुन कुरालाई हामी बिपीको मानक भन्दछौं, त्यसबाट बिपीको डिस्पर्सन वा भेरिएसन कति छ भनेर हेर्नुपर्दछ । मलाई लाग्दछ आफ्नो व्यक्तित्व, राजनैतिक सिद्धान्त र आदर्शका कुराहरुमा – अझ भनौँ राष्ट्रियता, प्रजातन्त्र र समाजवादका कुरामा – बिपीको विचारमा एकरुपता थियो । निरतन्तरता थियो । उनी जन्मजात राष्ट्रिय मेलमिलापका पक्षपाती थिए । उनको दृष्टिकोण जे सही हो, त्यही नै भनिनु पर्दछ । त्यसको रणनीतिक व्याख्या गरिनु हुँदैन । कांग्रेसले गर्न सक्दैन भने पनि केही छैन, त्यसले गर्ला जसको हातबाट बिपीको उचित मूल्यांकन हुन्छ ।"... read more

  • "Remembering BP Koirala (Koirala was an able politician with an unerring diplomatic instinct)" - Atul K Thakur

    His younger brother, Girija Prasad Koirala, who emerged as a strong centrist and served the country many times, lacked BPK's integrity... read more

  • "Reconciliation Not Consensus" – by Sushil Sharma in New Spotlight News Magazine, VOL. 04, NO. 14, Jan 07 2011 (Poush 23, 2067)

    (As the nation remembered the late B.P. Koirala to mark one of his momentous decisions thirty four years ago, many miss a vital message that the country's first elected prime minister and founding leader of the oldest surviving democratic party sought to give: home-made national unity and reconciliation based on mutual trust and understanding is what ails a nation in crisis not a foreign-designed consensus founded on mistrust and suspicion)... read more

  • Old posts